आम सञ्चार मस्यौदा हस्तान्तरण

विराटनगर ।नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ कार्यसमितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नमूना ‘प्रदेश आम सञ्चार मस्यौदा हस्तान्तरण गरेको छ । मुख्यमन्त्री राईलाई प्रदेश अध्यक्ष विक्रम लुइँटेलले उक्त मस्यौदा मुख्यमन्त्रीको कार्यालयमा आज हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री राईले नमूना मस्यौदा बुझ्दै प्रदेश सरकारले पत्रकार र सञ्चारमाध्यमको हितमा काम गर्ने र प्रेस मैत्री ऐन … Continue reading आम सञ्चार मस्यौदा हस्तान्तरण